सम्मेलनमा शाखः को सफलता, हङकङबाट भित्राउने भो १०० मिलियन डलर

१७ बैशाख २०८१

cover image

काठमाडौं । शाखः ग्रुप र हङकङको बोओ ग्रुपबिच होटल क्षेत्रमा लगानी गर्ने सम्झौता भएको छ । शाखः समूहले कपिलवस्तुको जङ्गलमा बनाउन लागेको सुविधा सम्पन्न महँगो  होटलमा हङकङका चिनियाँहरूले लगानी गर्ने भएका हुन् ।

सो सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर भएको शाख समूहका अध्यक्ष किरण शाखले आर्थिकन्युजलाई बताए । अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितमा सम्झौता आदान प्रदान भएको थियो । शाख समुह  कपिलवस्तुको गोरुसिङ्गेमा वेलनेस होटल परियोजना सञ्चालनमा ल्याउने तयारीमा रहेको छ ।

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुई पक्षबिच १०० मिलियन डलर बराबरको लगानी सम्झौता भएको हो। शाखः एण्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता रकम जग्गा बाहेकको भएको शाखले जानकारी दिए ।

Image

यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा...

Image

त्यस्तै, निर्यात क्रेडिट इन्स्रयोरेन्सको व्यवस्था,निर्यात पुर्नकर्जालाई सहजिकरण गरि व्याजमा अनुदान म...

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्न...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार ४ सय रुपैयाँ रह...

Image

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत र प्रतिव्यक्ति आय एक हजार ४५६ रहेको प्रक्षेपण गरिएको छ...

Image

नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने ब...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४