पुरानो चार आर्थिक वर्षको लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

४ बैशाख २०८१

cover image

काठमाडाैं । नेपाल बैंक लिमिटेडले पुराना चार आर्थिक वर्षको लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष ०७५/७६,०७६/७७, ०७७/७८ र ०७८/७९ को लाभांश बुझ्न बाँकी सदस्यहरूलाई यथासिघ्र बुझिलिन बैंकले आग्रह गरेको हो । 

सम्बन्धित शेयरधनीहरूले आवश्यक कागजातहरू सहित कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडको ठमेल, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यहरूले यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत बैंकले भनेको छ । 

बैंकले बोनस शेयर हितग्राही खातामार्फत र नगद लाभांश बैंक खातामार्फत वितरण गर्दै आएको छ । यसर्थ हितग्राही खाता खोली उक्त खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ ।
 

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

Image

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन...

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा ...

Image

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४