नेपालमा ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिका प्रतिबद्ध छ : राजदूत थम्पसन

१६ बैशाख २०८१

cover image

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले नेपालमा ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनका अवसरमा सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै थम्पसनले नेपाललाई लगानी गन्तव्यका रुपमा साथ दिने बताए । उनले भनेका छन्, 'नेपाललाई अझ आकर्षक लगानी परिदृश्यमा रूपान्तरण गर्ने नेपालको प्रयासलाई समर्थन गर्न पाउँदा उत्साहित छु।'

उनले निजी क्षेत्रको लगानी वृद्धि र नेपालको आर्थिक सुधारका लागि ऊर्जा पर्यटन, प्रविधि र उत्पादन क्षेत्रमा साझेदारी गर्न अमेरिका प्रतिबद्ध रहेको बताए ।

लगानी सम्मेलनले विदेशी लगानीका लागि नेपाल आशाजनक गन्तव्य रहेको उजागर गर्ने पनि उनको भनाइ रहेको छ ।

Image

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थ...

Image

काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको ...

Image

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकार...

Image

काठमाडौं । शुक्रबार एकैदिन तोलामा दुई हजार ३०० र आइतबार ५०० रुपैयाँले बढेको सुनको मूल्य सोमब...

Image

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प...

Image

उनीहरुले राजीनामा आज प्रधानमन्त्री दाहाललाई बुझाएका हुन । मधेश प्रदेशका सरकारमा अप्ठ्यारो परेपछि याद...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४