नेपाली नागरिकबाट भिसा शुल्क नलिने चीनको घोषणा

१६ बैशाख २०८१

cover image

काठमाडौं । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने घोषणा गरेको छ । आइतबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले एक्समा ट्विट गर्दै नेपाल-चीन मित्रता प्रवर्द्धन एवं आवतजावत थप सहजीकरण गर्न यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

१ मेपछि चीन जाने नेपाली नागरिकबाट भिसा शुल्क नलिइने यद्यपि, त्यसअघि आवेदन दिनेमा भने भिसा शुल्क लाग्ने उनले बताएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासले जनाएअनुसार भिसा शुल्क छूटको निर्णय भए पनि एक्सप्रेस र सेवा शुल्क भने लाग्नेछ । हाल चीन भ्रमणका लागि भिसा आवेदन भर्दा स्टान्डर्ड भिसामा सात हजार ३०० र नौ हजार तथा ग्रुप भिसामा तीन हजार ३०० शुल्क लाग्दै आएको छ ।

Image

काठमाडौं । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा...

Image

जिल्लाको भीमादस्थित हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन स्थानमा जडान गरिसकि...

Image

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक ...

Image

प्रहरीले सवारीचालक अनुमतिपत्र घोटालादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको उनले बताए ।

Image

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभ...

Image

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४