मल्टीपर्पस फाइनान्स क्रसबोर्डर व्यवसायिक सम्झौता गर्नेमा पहिलो

१८ चैत्र २०८०

cover image

काठमाडौें। मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ। चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो।

फाइनान्स कम्पनीहरूमा आफ्ना सेवाग्राहीहरूलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ। सम्झौतामा फाइनान्सको तर्फबाट नायब महाप्रबन्धक प्रदीपकुमार सिंह र फोनपे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको सो कम्पनीले जानकारी दिएको छ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्थामार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरूले व्यवसायहरूमा कारोबार गर्दा हाललाई भारतीय यूपीआई अन्तर्गतका बीएचआइएम तथा फोनपे एपमार्फत नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फोनपे क्यूआरमा प्रयोग गर्न सकिने फाइनान्सका नायब महाप्रबन्धक सिंहले बताए।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

Image

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन...

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा ...

Image

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४