इलाम उपनिर्वाचन : मुढाले रुखलाई उछिन्यो, सुहाङको अग्रता कायमै

१७ बैशाख २०८१

cover image

इलाम-२ मा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिनेका छन् । जारी मतगणनाको पछिल्लो अपडेटअनुसार  माङ्सेबुङ वडा नम्बर ५ र माई वडा नम्बर ६ को मतगणनापछि थेगिम खड्कालाई उछिनेर दोस्रो स्थानमा उक्लिएका हुन् ।

उनी खड्काभन्दा १२८ मतान्तरले अगाडि छन् ।

थेगिमले ७ हजार ४५२ मत पाउँदा उनलाई कांग्रेसका खड्काले ७ हजार ३२४ मतसहित पछ्याइरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता भने कायमै छ । नेम्वाङ ११ हजार ७८ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ५ सय ९६ मतसहित चौथो स्थानमा छन् ।

Image

जग्गा भाडामा लिनका लागि जेठ ३० गतेसम्म बोलपत्र फारम खरिद गर्न सकिने कोषले जानकारी दिएको छ ।

Image

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा ...

Image

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहो...

Image

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारती...

Image

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बो...

Image

भारतबाट प्र २–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्यूँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४