इलाम–२ अपडेट : एमालेका नेम्वाङको अग्रता कायमै, २३ सय मतले पछि परे कांग्रेसका खड्का

१७ बैशाख २०८१

cover image

काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गत इलाम–२ मा आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गएको छ ।

सोमबार बिहानसम्मको अपडेटअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कासँग २३ सय ८२ मतको फराकिलो अग्रता बनाएका छन् । सुहाङ सात हजार ६७७ मत ल्याएर पहिलो स्थानमा छन् भने उनलाई खड्काले पाँच हजार ३९५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले चार हजार ५८ मतसहित तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू एक हजार ६२ मत पाएर चौथो स्थानमा छन्।

Image

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभक...

Image

साथै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्न अपाङ्गता विशेष कार्यक्रम सञ्चालन ग...

Image

सरकारले उपभोक्ता अदालत स्थापना गरिने जनाएको छ । मंगलबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र प...

Image

त्यस्तै, विकास आयोजना अनुगमन र मूल्यांकनलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा पन गरिएको छ । साथै, ...

Image

गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गरिनेछ । पहिचान भएका गरिबलाई...

Image

मजदूरहरुले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञाप...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४