गोर्खाज फाइनान्सको सञ्चालक समितिको अध्यक्षमा गौरव बुढाथोकी

१६ बैशाख २०८१

cover image

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । शनिवार साँझ बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई रिक्त रहेको अध्यक्ष पदमा सर्वसहमत चयन गर्ने निर्णय गरेको हो । 

उनी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिको अध्यक्ष बनेका हुन् । यसअघिका अध्यक्ष डेकिन्द्र कुमार राईले राजीनामा दिएका थिए । उनको राजीनामा पनि स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।  

Image

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो फिट लाइफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्त...

Image

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवा...

Image

फाइनान्सले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरूको सूची मध्...

Image

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री ढकालले कर्मचारीहरूले वर्षौँदेखि बैंकमा गरेको समर्पण प्रति ह...

Image

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई रु.४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक...

Image

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंगलबार (वैशाख २५) गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५ खर्ब...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४