डेढ किलो सुन र १ करोड ४३ लाखसहित ७ जना पक्राउ

१४ बैशाख २०८१

cover image

काठमाडौं । विहीबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले एक नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ । दार्चुलाका गणेश दत्त पौडेलसहित ७ जना पक्राउ परेको प्रहरीको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आज अपराध अनुसन्धान कार्यालयाले पक्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।  


काठमाडौंको न्युरोडमा विशेष सूचनाका आधारमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले छापामार्दा न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १ करोड ४३ लाख ६० हजार रुपैयाँ रकम र एक हजार ७ सय २५ ग्राम सुन बरामद गरेको हो ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

Image

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्रामम...

Image

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी पछिल्लो सम्...

Image

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “पूर्वसहमतिअनुसार टुक्रे योजना कार्यान्वयन नगर्ने ...

Image

“अर्थतन्त्र शिथिल छ, तर हामी सुधारोन्मुख छौँ र सुधार हुनेमा आशावादी छौँ । निजी क्षेत्रको मनोबल बढाउन...

Image

यस आर्थिक बर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले ब...

Image

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोर...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४