राष्ट्रिय गौरवका आयोजना र विकासका सम्भावना

उत्तर दक्षिण (कर्णाली) लोकमार्ग
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
पूर्व पश्चिम रेलमार्ग
भेरी बबई डाइभर्सन आयोजना
रारा र से–फुक्सुण्डो ताल
काञ्जिरोवा पर्वतारोहण
चन्दननाथ–भैरवनाथ, छाँयानाथ–ठाकुरनाथ, पैक–मष्टदेवता, काक्रेविहार धार्मिक तथा ऐतिहासिक स्थल
शारदा–बबई सिचाई तथा विद्युत योजना
दैलेखको ग्यास, महावुलेक क्षेत्रको स्टोन र जाजरकोटको बारेकोटको फलाम खानी उहत्खननको सम्भाव्यता

बैंकहरुको संख्या

‘क’ वर्गका बैंक संख्या ८४
‘ख’ वर्गका बैंक संख्या ६
‘ग’ वर्गका बैंक संख्या ०
जम्मा ९०