राष्ट्रिय गौरवका आयोजना र विकासका सम्भावना

बूढीगण्डकी जलविद्युत आयोजना
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल
मध्य-पहाडी (पुष्पलाल) लोकमार्ग
पूर्व-पश्चिम रेलमार्ग
उत्तर-दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग
मस्याङ्दी र बूढीगण्डकी कोरिडोर
पोखरा, मनकामना, गोरखा कालिका, बाग्लुङ कालिका, मुक्तिनाथ,
मनास्लु, अन्नपूर्ण, धौलागिरी धार्मिक एवम पर्यकीय क्षेत्र
कालिगण्डकी कोरिडोर
कोरल्ला नाका

बैंकहरुको संख्या

‘क’ वर्गका बैंक संख्या २७३
‘ख’ वर्गका बैंक संख्या २१५
‘ग’ वर्गका बैंक संख्या २०
जम्मा ५०८