राष्ट्रिय गौरवका आयोजना र विकासका सम्भावना

माथिल्लो तामाकोशी जलविद्युत आयोजना
पशुपति क्षेत्र विकास कोष
मेलम्ची खानेपानी आयोजना
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
बूढीगण्डकी जलविद्युत आयोजना
पूर्व-पश्चिम रेलमार्ग
तातोपानी तथा केरुङबाट चीनसँगको नाका
काठमाडौं–भक्तपुर–ललितपुरको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदा
लाङ्गटाङ्ग र गौरीशंकर पर्वतारोहण
गोसाइँकुण्ड, दोलखा भीमसेन, सिन्धुलीगढी, नुवाकोट दरबार आदिलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र
काठमाडौं–हेटौडा, टोखा–छहरे, नागढुंगा सुरुङ्ग मार्ग

बैंकहरुको संख्या

‘क’ वर्गका बैंक संख्या ८६५
‘ख’ वर्गका बैंक संख्या २२२
‘ग’ वर्गका बैंक संख्या ६६
जम्मा ११५३