राष्ट्रिय गौरवका आयोजना र विकासका सम्भावना

दोस्रो अन्तराष्ट्रिय विमानस्थल
हुलाकी लोकमार्ग
पूर्व-पश्चिम रेलमार्ग
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
कृषिको प्रचुर सम्भावना
जनकपुरधाम, गढीमाई धार्मिक पर्यटन

बैंकहरुको संख्या

‘क’ वर्गका बैंक संख्या २३०
‘ख’ वर्गका बैंक संख्या ३७
‘ग’ वर्गका बैंक संख्या ७
जम्मा २७४