होसियार जथाभावी बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला

काठमाडौं, वैशाख १५ । तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ रु याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न...

देश - समाज

होसियार जथाभावी बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला

काठमाडौं, वैशाख १५ । तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ रु याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न...

शुल्क वृद्धि १५ दिनभित्रमा फिर्ता हुने भएपछि आन्दोलन स्थगित

काठमाडौं, वैशाख १५ । निजी विद्यालयको शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । आज सिंहदरबारमा शिक्षामन्त्री...

अनुदान बितरण गर्न थप चार अर्ब रुपैयाँ अख्तियारी

काठमाडौं वैशाख १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न थप ४ अर्ब रुपैयाँ अख्तियारी दिएको छ...

मनोरञ्जन

युट्युबमा बद्रि पंगेनीको ‘मै पनि एमाले’ हिट (भिडियो सहित)

काठमाडौं, वैशाख १५ । पछिल्लो केही दिन यता सामाजिक सञ्जाल युट्युबमा ‘मै पनि एमाले’ गीत निकै चर्चामा छ । गत सोमबार मात्रै रिलिज गरिएको उक्त...
लालिगुराँस

‘लालिगुराँस’ बिमोचन

काठमाडौं । वल्र्ड डे १९९० को प्रस्तुति आधुनिक गीति एल्बम ‘लालीगुराँस’को बिमोचन गरिएको छ । सार्थक डिजिटल म्यूजिक प्रा.लि.ले पत्रकार सम्मेलन गरेर उक्त गीति...

रोजगारी

युवा लक्षित ‘स्टार्ट अप समिट’ आयोजना हुने

काठमाडौं, वैशाख १०  । युवा वर्गलाई लक्षित  गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उदेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते...

जागिरको खोजिमा हुनुहुन्छ ? सिटिजन्स बैंकमा दिनुहोस् आवेदन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (Citizen Bank International Limited) मा रोजगारीको अवसर खुल्ला भएको छ । सिटिजन्स बैंकले केही संख्यामा जुनियर अफिसरको माग...

अन्य

चिलीमा शक्तिशाली भुकम्प

काठमाडौं, वैशाख १२ । दक्षिण अमेरिकी राज्य चिलीको पश्चिम तटीय क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भुकम गएको छ । उक्त क्षेत्र चिलीको राजधानी सान्टियागो भन्दा...

डाक्टरसँग परामर्श गरिहाल्नुस्, यी हुन् डिप्रेशनका लक्षण

काठमाडौं । पछिल्लो समय नेपालमा डिपे्रशनका रोगीहरु बढ्दै गएको समाचार प्रकाशन प्रशारण हुँदै आएको छ । डिप्रेशनका रोगीहरु बढ्नुमा व्यापार व्यवसायमा असफल हुनु, काममा असफल...