अब विद्यालयकै पाठ्यक्रममा शेयरका बारेमा पढ्न पाइने

काठमाडौं, मंसिर १९ । नेपाल धितोपत्र बोर्डले पाठ्यक्रममा शेयरको विषयलाई समेट्नका निम्ति पहल गरेको छ । सर्वसाधारण लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास...

शेयरको अनलाइन कारोबारमा के–के छन् विशेषता ?

काठमाडौं, कार्तिक २० । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित अनलाइन प्रणाली शुरुवात गरेको छ । नेप्सेका अनुसार इन्टरनेटको...

अनलाइन प्रणाली मार्फत शेयर कारोबार यसरी गर्नुस्

काठमाडैं, कात्तिक २० । नेपाल स्टक एक्सचेञ्जले आजबाट औपचारिक रुपमा अनलाइन कारोबार सुरु गर्ने भएको छ । नेप्सेले अर्थमन्त्री डा. युवराज खतिवडाको हातबाट अनलाइन कारोबरको...

आँखुखोला हाइड्रोको आईपिओ अाज बाँड्दै

काठमाडाैं, कात्तिक ११ । आँखुखोला हाइड्रोपावरको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ। जसमा आवेदन सदर भएका सबै आवेदकले शेयर पाउने निश्चित भएको छ...

धितोपत्र बोर्डद्वारा पुँजी बजारसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन

काठमाडौं , वैशाख ११ । नेपाल धितोपत्र बोर्ड र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वीरगन्जमा पूँजी बजारका सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तत्र्रिmया कार्यक्रम...