बैंकिङ्ग शिक्षा

loan

के हो बैंक कर्जा ? किन लिने, कर्जा लिंदा के के कुरामा ध्यान दिनु पर्छ ?

निश्चित समयपश्चात ब्याज सहित वा साँवा मात्र फिर्ता गर्ने शर्तमा कुनै व्यक्ति वा संस्थाबाट लिएको रकम नै कर्जा वा ऋण हो । यहाँ बैंक...

शेयर शिक्षा

धितोपत्र बोर्डद्वारा पुँजी बजारसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन

काठमाडौं , वैशाख ११ । नेपाल धितोपत्र बोर्ड र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वीरगन्जमा पूँजी बजारका सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तत्र्रिmया कार्यक्रम...

वीमा शिक्षा

‘हस्तक्षेप गर्न तयार भएको हो सरकार ’

डा. युवराज खतिवडा काठमाडौं, जेठ २ । नियामक निकायले ‘वाच डग’को भूमिका निर्वाह गर्न सक्नुपर्छ । वर्षले मात्र परिपक्क भएर हुँदैन । यसले गर्ने काम...

करदाता शिक्षा

रित्तिएको ढुकुटी भर्ने गज्जबको काइदा

काठमाडौं, वैशाख २० । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा बढीभन्दा बढी कर संकलन गर्न वैकल्पिक योजना ल्याउने भएको छ । बजेटका लागि खर्चका...

डेरिभेटिभ शिक्षा

यी हुन् कमोडिटी बजारका कारोबारीहरुले ध्यानदिनु पर्ने महत्वपूर्ण घटनाहरु

कमोडिटी बजारका कारोबारीहरुले यो साता ध्यान दिनु पर्ने महत्वपूर्ण घटनाहरु

यस हप्ता विश्व अर्थतन्त्र सम्बन्धि सार्वजनिक हुन गईरहेका महत्वपूर्ण जानकारीहरु निम्न प्रकार रहेका छन् : सोमबार : यूरोपेली केन्द्रिय बैंक (इसिबि) का अध्यक्ष, मारियो द्राघिले...

विविध शिक्षा

एलबीईएफद्वारा ई न्यूज लेटरको शुरुवातसँगै मिलापको आयोजना

काठमाडौं, साउन २५ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कलेजको मुखपत्र एलबीईएफ कनेक्ट नामक ई न्यूज लेटरको शुरुवात गरेको छ । सो अनलाइन पत्रिकाको एलबीईएफ ग्रुप...