देश - समाज

देश - समाज

ताजा अपडेट

अवुधावी भ्रमण गर्ने चिनियाँ पर्यटकमा ६० प्रतिशतको वृद्धि

  दुबई, माघ ९  । चीनबाट संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधावी  पर्यटकका रूपमा पुग्ने चिनियाँको सङ्ख्या सन् २०१७ मा ६० प्रतिशतले वृद्धि भएको यहाँका...

जापानमा ज्वालामूखि विष्फोट

टोकियो,माघ ९ । जापानमा अविरल परेको हिउँका कारण जनजीवन अस्तव्यस्त भएको छ । मंगलबार जापानमा ज्वालमूखि विष्फोट भएको छ । जापानको ब्रोकाष्टिङ एजेन्सी एनएचकेका अनुसार...

विश्व आर्थिक मञ्चको बैंठक शुरु,मोदीको खाना पकाउन ३२ जना शेफ

नयाँ दिल्ली,माघ ९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आपूm प्रधानमन्त्री भएपछि भारतमा मुख्य पाँच वटा उलब्धि गरेको बताएका छन् । विश्व आर्थिक मञ्चमा सहभागी...

प्रदेश नं. ५ मा संसद् बैठक आह्वान र सरकार गठनको तयारी

बुटवल,  माघ ९ । प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताउनुभएको छ । प्रदेशसभा सदस्यलाई पद तथा...