कम्पनी विश्लेषण

कम्पनी विश्लेषण

ताजा अपडेट

नेपाल र चीनको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयन हुने

बेइजिङ,  असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताउनुभएको छ ।  बेइजिङस्थित नेपाली...

कुमारी बैंकका ग्राहकलाई ओम अस्पतालमा आकर्षण छुट

काठमाडौं, असार ५ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण

काठमाडौं, असार ५ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले सतुंगलमा अवस्थित सामुदायिक विद्यालय...

अब मौसम पूर्वानुमान गर्न ‘रेडियोसोण्ड’ उडाउने

काठमाडौं,असार ५ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी...