बैंक - वित्त

बैंक - वित्त

ताजा अपडेट

सहुलियतपूर्ण कर्जा तत्काल दिन राष्ट्रको निर्देशन, राष्ट्र बैंक र वित्तीय संस्थामा गुनासो इकाइ स्थापना...

काठमाडौं, कात्तिक २७ । सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने पर्खाइमा बसेका युवाले सो कर्जा नपाएको गुनासो सरकार र राष्ट्र बैंकसम्म पु¥याएका छन् ।...

राष्ट्रपति भण्डारीद्वारा छठी माताको मूर्तिमा पूजाआराधना, देशैभरी अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

काठमाडौं, कात्तिक २७ ।  छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ गुह्येश्वरी मन्दिरस्थित गौरीघाट पुगेर वाग्मती नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा...

भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्यामा वृद्धि, कति घर छन्, काठमाडौंमा बस्नेको कुन–कुन बैंकमा...

काठमाडौ,  कात्तिक २७ ।  काठमाडौ महानगरपालिका क्षेत्रमा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा भवन निर्माण सम्पन्न प्रमाणपत्र...

पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुने

विराटनगर,  कात्तिक २७ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताउनुभएको छ । विराटनगर विमानस्थलमा...