चक्रपथमा मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं, जेठ ११ ।  काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ...

सिमेन्ट उद्योगलाई निर्यातमूलक उद्योगको रुपमा विकास गरिने

 काठमाडौं, जेठ ७ । सरकारले सिमेन्ट उद्योगलाई क्रमशः निर्यातमूलक उद्योगको रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको...

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन शुरु, आवश्यकभन्दा आधा मात्र विद्युत आपूर्ति

नवलपरासी,जेठ ६ ।  पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको...

किङ्गफिसरले ल्यायोे ‘गुड टाइम्स’

काठमाडौं, जेष्ठ ५ । युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग, नेपाली बजारमा ल्याएको छ । युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा...

नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा

वीरगञ्ज, जेठ ५ । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...