Authors Posts by Raju Shrestha

Raju Shrestha

5980 POSTS 1 COMMENTS

ताजा अपडेट

आँखुखोलाको आईपिओ बुधबार भित्रै बाँडिने

काठमाडौं, कात्तिक ४ । आँखुखोला हाइड्रोपावरको आईपिओ बुधबार भित्र बाँडफाँड हुने भएको छ। कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर...

तुलसीपुरमा व्यापारिक स्तम्भ बन्ने

दाङ, कात्तिक ४ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको पहिचानलाई स्थापित गर्नका लागि बहुउद्देश्यीय तुलसी ट्रेड टावर निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले निजी क्षेत्रसंँग सहकार्य गरेर...

बस दुर्घटनामा ३२ घाइते

दमौली, कात्तिक ४ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१...

आज राति उल्का वर्षा हुने

काठमाडौं, कात्तिक ४। हेलीको पुच्छ«ेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत...