विदेशी मुद्राको विनिमयदर, डलरको  दर स्थिर

६ बैशाख २०८१

cover image

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा पुगेको थियो । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५७ पैसा छ । 

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ १४ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ८९ पैसा रहेको छ ।  त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८ रूपैयाँ ६६ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८३ पैसा र बिक्रीदर २७ रूपैयाँ ९६ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६४ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३३ पैसा तोकिएको छ ।
 

Image

मन्त्री पदम गिरीका अनुसार आगामी अधिवेशनमा विभिन्न समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टु...

Image

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालले विश्वभरी ब्राण्डेड गरेर बेच्ने सामान उ...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३४ हजार ५ सय रुपैयाँ रह...

Image

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वा...

Image

नेपालको  संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक स...

Image

काठमाडौं । यहाँस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल&nda...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४