पर्यटन बोर्डको सीईओ बन्न फेरि तम्सिए धनन्जय रेग्मी, दिए आवेदन

६ बैशाख २०८१

cover image

काठमाडौं । रिक्त रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनन्जय रेग्मीले आवेदन दिएका छन् । गएको माघ १६ गते सीईओको कार्यकाल सकाएर बसेका रेग्मीले पुनः सीईओ बन्न आवेदन दिएका हुन् ।  

उनको कार्यकाल सकिएयता बोर्ड नेतृत्वविहीन बनेको छ । सीईओ छनोटका सरकारले लागि तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले सीईओ छनोटका लागि कार्यविधि बनाइसकेको छ । तर, सो कार्यविधि कानून सम्मत नभएको भन्दै पर्यटन बोर्ड कर्मचारी संगठनले नै विरोध जनाएका छन् । नयाँ कार्यविधिले पर्यटन क्षेत्रको अनुभवलाई कम मान्यता दिएर शैक्षिक योग्यतालाई मात्र प्राथमिकतमा राखेको संगठनको तर्क रहेको छ । 

स्मरण रहोस, फेरि सीईओ बन्न तम्सिएका रेग्मी पटक पटक विवादमा मुछिएका व्यक्ति हुन् । उनी सीईओ हुँदा बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेका थिए । उक्त विषयमा पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । त्यसबाहेक उनलाई पदीय हैसियतको दुरूपयोग, नैतिक आँचरण विपरीत काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा निलम्बन समेत गरिएको थियो ।    

‘पर्यटन बोर्डको प्रमुख सिफारिस गैरकानुनी’
 

Image

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन् । तीन हजा...

Image

यस अदालतबाट मिति २०८१/१/१० गते भएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता प्राप्त गर्ने नगर्ने सम्बन्धम...

Image

काठमाडौं । शाखः ग्रुप र हङकङको बोओ ग्रुपबिच होटल क्षेत्रमा लगानी गर्ने...

Image

उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध...

Image

प्राकृतिक चिकित्सालयका कारण प्राकृतिक, सांस्कृतिक पर्यटनको गन्तव्य यो स्थान स्वास्थ्य पर्यटनको समेत ...

Image

भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४