शीर्षकहरू

नेपाललाई तेस्रो सफलता प्राप्त

नेपाललाई तेस्रो सफलता प्राप्त

काठमाडौं । वेष्ट इन्डिज ए विरुद्ध सिरिजको अन्तिम टी–२० खेलमा नेपालले तेस्रो सफलता प्राप्त गरेको छ। ७ ओभरमा फेरि सागर ढकालको बलिङमा वेष्ट इन्डिजका जोनसोन र दयाल क्याच आउट गरे।  सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपाल रिसिजमा दोस्रो जित निकाल्ने दाउमा छ । यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेष्ट इन्डिजले जितिसकेको छ ।