नबिल बैंकको महेन्द्रपथ शाखा स्थानान्तरण हुने

५ बैशाख २०८१

cover image

काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १२ को महेन्द्रपथमा रहेको शाखा कार्यालय स्थानान्तरण हुने भएको हो । 

यही वैशाख ६ गते बिहीबारदेखि सो शाखा कार्यालय हालको स्थानबाट करिब २ किलोमिटरको दुरीमा स्थानान्तरण गरिने बैंकले जनाएको छ । स्थानान्तरण हुने स्थान धरान उपमहानगरपालिका वडा नं. ८ बरगाछी रहेको छ । 

May be an image of text

 

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्र...

Image

कम्पनीको  खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्...

Image

डलरसँगै आज बेलायती पाउन्ड, युरोपियन युरो तथा कुवेती र बहराइन दिनारकोको भाउ पनि घटेको छ ।

Image

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन स...

Image

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर...

Image

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४