खल्तीको क्यासब्याक मेलाः हरेक स्क्यान एण्ड पेमा १० प्रतिशत क्यासब्याक

३ बैशाख २०८१

cover image

काठमाडौं । ‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि  ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । यूनियन पेसँग सहकार्य गर्दै यस्तो अफर सार्वजनिक गरिएको हो । 

यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको एक सय प्लस आउटलेटहरूमा यूनियनपे को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् । चैत्र १४ देखि  वैशाख ३० गतेसम्म लागु हुनेछ । यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियन पेको क्यूआर खल्ती मार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन् । 

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिनेछ । आइएनआइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध छ । 
 

Image

यसैगरी डाटा प्याकेज अन्तर्गत  १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा,  १९९ रुपैयाँमा ७ दिन चलाउ...

Image

डाटा सेक्युरिटी लीक र अन्य कारणले गर्दा टेस्लाका कारहरूलाई देशको सैन्य अड्डा र सरकारी भवनहरूमा प्रवे...

Image

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यह...

Image

टेस्ला अटोपायलट टोलीका सदस्य धवल श्राफले जटिल ड्राइभिङ परिस्थितिहरूमा वास्तविक मानव चालकहरूले कसरी क...

Image

त्यस्तै आइभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा ...

Image

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले विसं २०८० भदौ महिना...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४