शीर्षकहरू

इन्टरनेट सेवा अवरुद्ध गराउने इन्टरनेट प्रदायकलाई सञ्चार मन्त्रालयको निर्देशन

इन्टरनेट सेवा अवरुद्ध गराउने इन्टरनेट प्रदायकलाई सञ्चार मन्त्रालयको निर्देशन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विदेशी विनियम सटही गर्न नपाएकाले भन्दै सेवा अवरुद्ध गर्न थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कडा निर्देशन जारी गरेको छ । जारी निर्देशन अनुसार सरकारले विदेशी विनिमय सटहीको सुविधा नरोकेको र राज्यलाई तिर्न पर्ने बक्यौता रहेका सेवा प्रदायलाई शुल्क समयमा नै बुझाएर जरिवानाबाट बच्न अनुरोध समेत गरेको छ ।