शीर्षकहरू

इजरायल र इरानबीचको तनावले  कच्चा तेलको मूल्य बढ्ने खतरा

इजरायल र इरानबीचको तनावले  कच्चा तेलको मूल्य बढ्ने खतरा

एजेन्सी । इजरायल र इरानबीचको तनाव र द्वन्द्वले कच्चा तेलको मूल्य अस्थिर हुने खतरा बढेको छ ।  अन्तर्रा्ष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८६.५२ डलर र डब्ल्यूटीआई क्रुडको मूल्य ८१.३७ डलर प्रति ब्यारेल रहेको थियो ।

 यस युद्धको प्रारम्भिक प्रभाव सुनको भाउमा पक्कै देखिन थालेको र केही दिनमै ७३ हजारको आँकडा पार गरे पनि दुई देशबीचको तनाव कम हुने संकेत देखिएपछि सुनको भाउ ओरालो लागेको हो ।