डिजिटल एक्स्पो २०२४ को उद्घाटन

१४ बैशाख २०८१

cover image

काठमाडौं । एनसिक डिजिटल एक्स्पो २०२४ को उद्घाटन भएको छ । शुक्रबार काठमाडौंको होटल एल्लो पगोडामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले एक्स्पोको उद्घाटन गरेकी हुन् ।एस्क्पोको उद्घाटन गर्दै मन्त्री शर्माले देश विकासका लागि डीजीटल प्रविधिको महत्व रहेको बताइन् ।

नेपाल उद्योग बाणिज्य संघको आयोजनामा भइरहेको एस्क्पोमा संघका अध्यक्ष दिनेश श्रेष्ठले साना तथा घरेलु उद्योग व्यवसाय फस्टाउन नसकेको हुँदा यो एक्स्पो आयोजना गरिएको जानकारी गराएका थिए ।  
 

Image

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्रामम...

Image

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी पछिल्लो सम्...

Image

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “पूर्वसहमतिअनुसार टुक्रे योजना कार्यान्वयन नगर्ने ...

Image

“अर्थतन्त्र शिथिल छ, तर हामी सुधारोन्मुख छौँ र सुधार हुनेमा आशावादी छौँ । निजी क्षेत्रको मनोबल बढाउन...

Image

यस आर्थिक बर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले ब...

Image

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोर...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४