शीर्षकहरू

द द्वारिकाज हिमालयन सांग्रिला भिलेजले सरकारी रकम नतिरी भाग्यो

द द्वारिकाज हिमालयन सांग्रिला भिलेजले सरकारी रकम नतिरी भाग्यो

काठमाडौं । धुलिखेल स्थित द द्वारिकाज हिमालयन सांग्रीला भिलेज रिसोर्टले सरकारी पैसा नतिरी फरार रहेको छ । काठमाडौंको केशर महल स्थित स्वप्न बगैचा विकास समितिमा रिसोर्टले सञ्चालन गरेको क्याफेको करिब पन्चानब्बे लाख उन्साठ्ठी हजार दुई सय त्रियानब्बे रुपैयाँ नतिरी फरार रहेकाले बक्यौता तिर्न आज पत्रिकामा सूचना प्रकाशित भएकोे छ ।