भारतको जीडीपी वृद्धिदर आइएमएफले परिमार्जन गर्यो

५ बैशाख २०८१

cover image

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अप्रिल १६ मा भारतको लागि कुल ग्राहस्थ उत्पादन(जीडीपी)को वृद्धि दरको अनुमान बढाएको छ। आईएमएफले यसलाई ०.३० प्रतिशतले बढाएर ६.८ प्रतिशत गरेको छ । यसअघि जनवरीमा आईएमएफले आर्थिक वर्ष २५ मा देशको अर्थतन्त्र ६ दशमलव ५ प्रतिशतको दरले वृद्धि हुने अनुमान गरेको थियो ।

आईएमएफले घरेलु मागको अवस्था र बढ्दो काम गर्ने उमेरको जनसंख्यालाई उद्धृत गर्दै भारतको वृद्धि दर अनुमान बढाएको छ। योसँगै, भारत विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बनेको छ । जुन सोही अवधिमा चीनको वृद्धिदर अनुमानित ४.६ प्रतिशतभन्दा अगाडि छ।

आईएमएफले आर्थिक वर्ष २०२६ मा भारतको जीडीपी वृद्धि दर ६.५ प्रतिशत हुने विश्वास गरेको छ । ग्लोबल फाइनान्सियल एजेन्सीले भारतको खुद्रा मुद्रास्फीति २०२५ मा ४.६ प्रतिशत र २०२६ मा ४.४२ हुने अनुमान गरेको छ।

आईएमएफले जारी गरेको विश्व आर्थिक दृष्टिकोणको पछिल्लो संस्करणले भारतको वृद्धिदर २०२४ मा ६.८ प्रतिशत र २०२५ मा ६.५ प्रतिशत हुने अनुमान गरेको छ ।  जसले घरेलु मागमा निरन्तर बल र काम गर्ने उमेरको बढ्दो जनसंख्यालाई झल्काउँछ।
 

Image

नगद अभावमा परेको बजेट एयरलाइन गो फर्स्ट गत वर्ष मे ३ देखि बन्द छ र स्वैच्छिक दिवालियापन प्रक्रियाबाट...

Image

सोमबारदेखि सुरू भएको दुई दिने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्...

Image

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त र...

Image

आदि र नादिरको गोदरेज इन्डस्ट्रीजको स्वामित्वमा पाँच सूचिकृत कम्पनी छन्। जमशेद र स्मिताले गैरसूचीबद्ध...

Image

बेलायती उच्च अदालतमा पेश गरिएका कागजातहरूमा कम्पनीले आफ्नो कोरोना भ्याक्सिनले थ्रोम्बोसिस थ्रोम्बोसा...

Image

राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस) ले कारखाना उत्पादनको प्रमुख मापन पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४