जेबिल्स फाइनान्सको शेयर सूचिकृत


आर्थिकन्यूज

काठमाडौं, फागुन २९ । जेबिल्स फाइनान्स लिमिटेड (Jebils Finance Ltd.) को बुधबार नेपाल स्टक एक्सचेन्जमा हकप्रद शेयर सूचिकृत भएको छ ।
जसको १९ करोड ७० लाख ६९४ दशमलव ५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया