वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा शंकास्पद बस्तु विस्फोट


आर्थिकन्यूज

काठमाडौं,फागुन २४। बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा गाडी पूर्ण रुपमा जलेको छ । ।

शुक्रबार साँझ ७ बजे तिर भएको विस्फोटबाट घरमा पार्क गरेको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेका छन् ।

बिस्फोटपछि कारमा आगलागी आगलागी हुँदा पूर्ण रुपमा जलेको छ । आसपासका आधा दर्जन घरका झ्यालको सिशा फुटेको छ। गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । बिस्फोटपछि उक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको छ। उक्त विस्फोटमा मानविय क्षेति भने नभएको काठमाडौं,फागुन २४। बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा गाडी पूर्ण रुपमा जलेको छ । ।

शुक्रबार साँझ ७ बजे तिर भएको विस्फोटबाट घरमा पार्क गरेो एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेका छन् ।

बिस्फोटपछि कारमा आगलागी आगलागी हुँदा पूर्ण रुपमा जलेको छ । आसपासका आधा दर्जन घरका झ्यालको सिसा फुटेको छ। गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । बिस्फोटपछि उक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको छ। उक्त विस्फोटमा मानविय क्षेति भने नभएको प्रहरीले जनाएो छ ।

आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया