१८ किलो सुन बरामद


आर्थिकन्यूज
फाइल तस्वीर

काठमाडौं, फागुन, २ । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुज्धान ब्युरो ( सीआइबी) को टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया