स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रा.ली, नेपालका लागि एयरटेक एयर कुलरको आधिकारिक वितरक कम्पनीले ७ देखि ६० लिटर सम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनिक गरेको छ ।

एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि रहेको कम्पनीले जनाएको छ ।

स्मार्ट एप्लायन्स प्रा.ली ले एयरटेक ब्त्डण्ण्ब्भ् एयर कुलर नेपाली बजारमा ल्याएको छ । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्र्र्थीङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जीनियरिङ गरिएको छ ।

७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयरटेक ब्त्डण्ण्ब्भ् मा ४ स्पीड ब्लोवर कन्ट्रोल छ जसले प्रति घण्टा ३०५ क्यूविक मिटर एयर डेलिवर गर्ने जनाएको छ ।

यसमा १ वर्षको वारेन्टी रहेको एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुने र यसमा अफ टाइमर विशेषता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया