वोमी माइक्रोफाइनान्सको मूल्य समायोजन


आर्थिकन्यूज
वोमी

काठमाडौ, माघ २८ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय १० रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ९ सय ८९ दशमलव ४४ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया