काठमाडौ, माघ २८ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय १० रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ९ सय ८९ दशमलव ४४ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
नबिल बैंकको साधारण सभाका लागि बुक क्लोज फागुन १४ गते
काठमाडौं, फागुन ९ । नबिल बैंक लिमिटेड (Nabil Bank limited.) को ३४ औं वार्षिक साधारण सभाका लागि बुक क्लोज फागुन १४ गते बन्द हुने...
कृषि विकास बैंकको साधारण सभाका लागि बुक क्लोज फागुन १६ गतेदेखि
काठमाडौं, फागुन ९ । कृषि विकास बैंक लिमिटेड (Agricultural Development Bank Ltd.) को बाह्रों साधारण सभाका लागि बुक क्लोज फागुन १६ गतेदेखि बन्द हुने...
लघुवित्त पनि मर्ज हुन थाल्यो, साधना लघुवित्तले आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्था लियो
काठमाडौं, फागुन १० । साधना लघुवित्त वित्तीय संस्था लि. ले आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्था लिमिटेड लिएको छ । गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई...
दुई जना चालक नराख्ने ४५ सवारी साधन कारवाहीमा
काठमाडौं, फागुन १० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई जना चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ ।
महाशाखाको टोलीले...