नेशनल लाइफ इन्स्योरेन्सले लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (National Life Insurance Co. Ltd.) ले १३ दहमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीले पुस ३० गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १३ दशमलव ५ प्रतिशत लाभांश र सो.मा लाग्ने आय करको लागि समेत व्यवस्थ प्रदान गर्ने निर्णय भएको छ ।

उक्त निर्णय बीमा समितिको स्वीकृत र आगामी वार्षिक साधारण सभामा अनुमोदन पश्चात मात्र कार्यान्वयन गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया