तारागाँउ रिजेन्सी होटल्सले नगद लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । तारागाँउ रिजेन्सी होटल्स लिमिटेड (Taragaon Regency Hotel Limited.) ले लाभांश दिने भएको छ। कम्पनीले पुस २४ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश वितण गर्ने भएको छ ।

उक्त लाभांशका प्रस्तावका लागि आगामी वार्षिक साधारण सभाबाट स्वकिृतिको लागि पेश गर्ने निर्णय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया