ओम डेभलपमेन्ट बैंकले १२ दशमलव ७० प्रतिशत बोनस दिने प्रस्ताव


आर्थिकन्यूज

काठमाडौ, पुस २९ । ओम डेभलपमेन्ट बैंक लिमिटेड (Om Development Bank Ltd.) ले १२ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय भएको छ ।

कम्पनीले पुुस २९ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई बोनस वितण गर्ने प्रस्ताव निर्णय भएको हो । उक्त बोनस शेयरका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति पेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया