सेन्ट्रल फाइनान्सले नगद लाभांश वितरण गर्ने


आर्थिकन्यूज
सेन्ट्रल फाइनान्सको कहिले होला बुक क्लोज ?

काठमाडौ, पुस २९ । सेन्ट्रल फाइनान्स लिमिटेड ( Central Finance Co. Ltd.) ले नगद लाभांश दिने भएको छ । कम्पनीले पुस २७ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले ७ प्रतिशतका दरले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लभांश दिने निर्णय भएको छ ।

उक्त लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने स्व्ीकृत पाए पश्चात् आगामी साधारण सभामा पेश गरि मात्र वितरण गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया