डेढ वर्षपछि जग्गाको कित्ताकाट खुल्यो


आर्थिकन्यूज
फाइल फाेटाे

काठमाडौं, पुस २७ । सरकारले डेढ वर्षपछि जग्गाको कित्ताकाट फुकुवा गरेको छ । जग्गाको खण्डीकरण गर्न गरिएको यसअघिको निर्णय खारेज गर्दै सरकारले कित्ताकाट फुकुवा गरेको हो ।

स्रोतका अनुसार कित्ताकाट गर्न सम्बन्धित स्थानीय निकायले खेतीयोग्य जमिन होइन भन्ने सिफारिस चाहिँ गर्नुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया