कम्पनी रजिष्टारको कार्यालयमा काम छ ?, अल्फावेटअनुसार फाँट खोज्नुहोस्


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरले सेवा प्रदान गर्नका निम्ति कम्पनीको वर्णानुक्रम (अल्फावेट) का आधारमा कर्मचारी तोकेको छ । कार्यालयले का मगर्न सहज हो् भन्ने कम्पनीको अंग्रेजी नामको पहिलो अक्षरका आधारमा कर्मचारी तोकेको छ ।

कम्पनी रजिष्टार भुवनहरि अर्यालका अनुसार अहिले कार्यालायमा कर्मचारीको संख्या न्यूनस्थितिमा कम्पनी अद्यावधिक गर्न सेवाग्राहीको भीड लाग्ने गरेकाले काम गर्न सहज होस् भनेर अल्फावेटका आधारमा १९ वटा समूह गठन गरिएको छ ।

जसका कारण आफ्नो कम्पनीको फाइल कस्को फाँटमा छ भन्ने जानकारी पाउन सेवाग्रहीलाई सहज हुने कार्यालयले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया