हवाई इन्धनको मूल्य घट्यो


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया