स्वाभिमान माइक्रोफाइनान्सको आईपीओ आउने


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था (Swabalamban Laghubitta Bittiya Sanstha Ltd.) ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । जसको १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजर कित्ता आईपीओ बिक्री गर्न अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

हालसम्म कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आईपीओ पछि कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया