डिप्रोक्स लघुवित्तको मूल्य समायोजन


आर्थिकन्यूज
डिप्रोक्स लघुवित्त

काठमाडौ, पुस २६ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (Deprosc Laghubitta Bittiya Sanstha Ltd.) को १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८२ दशमलव ७३ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ४ सय ६१ दशमलव ८६ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया