लक्ष्मी विकास बैंकले साढे ८ प्रतिशत बोनस दिने


आर्थिकन्यूज
लक्ष्मी बैंक

काठमाडौं, पुस २६ । लक्ष्मी बैंक लिमिटेड ( Laxmi Bank Limited.) ले ८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । साथै कर प्रयोजनका लागि शुन्य दशमलव ४५ प्रतिशत नगद लभांश दिने भएको छ । प्रस्तावित बोनस स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ ।

कम्पनीले पुस २५ गते बसेको संचालक समितिको बैठकबाट आफ्ना शेयरधनीहरुलाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्नेभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया