स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


आर्थिकन्यूज
स्ट्याण्डर्ड चार्टड

काठमाडौं, पुस २६ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड लिमिटेड (Standard Chartered Bank Ltd.) को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ३२ आंै वार्षिक साधारण सभा माघ ७ गते सोमबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुने भएको छ ।

सभामा १७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । कम्पनीको बुक क्लोज पुस २६ गतेदेखि बन्द गर्ने भएको हुदाँ आज सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया