स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सुचिकृत


आर्थिकन्यूज
स्वदेशी लघुवित्त

काठमाडौं, पुस २५ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (Swadeshi Laghubitta Bittiya Sanstha Ltd.) को हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।
कम्पनीको शत प्रतिशत हकप्रदले ११ लाख ५० हजार कित्ता शेयर बुधबार नेप्सेमा सुचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया