मिथिला लघुवित्त वित्तीयले १० प्रतिशत बोनस दिने


आर्थिकन्यूज
मिथिला लघुवित्त

काठमाडौं, मंसिर २१ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (Mithila LaghuBitta Bikas Bank Ltd.) ले १० दशमलव ४५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले मंसिर १९ गते बसेको संचालक समितिको बैठकबाट १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांशका लागि साधारणसभाबाट अनुमोदन लागि प्रस्ताव गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतको लागि पठाउने निर्णय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया