कालिका लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस दिने


आर्थिकन्यूज

काठमाडौं, मंसिर २० । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (Kalika Microcredit Development Bank Ltd.) ले ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव रहेको छ । कम्पनीले मंसिर १९ गते बसेको संचालक समितिको बैठकबाट आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांशका लागि नेपाल राष्ट्र बैंकको स्वीकृत तथा आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया